आज माओवादी केन्द्रको बैठक

काठमाडौं । स्थानीय तहको निर्वाचनको समीक्षा र मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तारलगायतका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)ले आज सोमबार केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरिने उक्त बैठकमा पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले सोचेअनुसारको नतिजा प्राप्त गर्न नसक्नुका कारणलगायतका विषयमा छलफल हुने जनाइएको छ … Continue reading आज माओवादी केन्द्रको बैठक